वालादेवि मा.वि.को पुर्व विधार्थि समाज गठन

आइतबार, मंसिर २३, २०८१

theme

धादिङको ज्वालामुखि ५ खरिको वालादेवि मा.वि.को पुर्व विधार्थि समाज समिति गठन गरिएको छ। 
वालादेवि मा वि बाट SLC एवम् SEE दिएका पहिलो व्याच देखि २०८० साल सम्मका विधार्थिहरु बिच पुर्व विधार्थि समाज समिति गठन गरिएको हो । 
काठमाडौको बालजु स्थित बाइसधारामा शनिबार भएको औपचारिक भेटघाट तथा छलफल बाट  अनिता काप्रीको अध्यक्षतामा १३ सदस्य गठन गरिएको वालादेवि माविका पुर्व विधार्थि एवंम् नेविसंघका केन्द्रिय सदस्य डि.वि कुमालले जानकारि दिनुभयो ।

 


सबै व्याचका  पुर्व विधार्थिहरुको भेटघाटका साथै आउने हप्ता कार्यसमितिको बैठक बाट विधान निर्माण देखि अन्यकाम सम्बन्धि निर्णय लिने समेत सहमति भएको उहांले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :