प्रकाशित: असार ११ २०८१

चेपाङ बालबालिकाहरु लाई स्टेशनरी सामाग्री सहयोग



abc

नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा धादिङले बेनिघाट रोराङको देउराली आधारभुत विध्यालयका चेपाङ  बाल बालिकाहरु लाई स्टेशनरी सामाग्री वितरण गरेको छ । 
संघको स्थापना दिवश तथा ५१ औ बार्षिकोत्सव को अवसरमा धादिङको बेनिघाट रोराङ गाउपालिका वडा न २ झिर्वासमा रहेको श्री देउराली आधारभुत विध्यालय मा अध्ययानरत सम्पुर्ण चेपाङ  बाल बालिकाहरुका लागि स्टेशनरी सामाग्री वितरण गरेको हो ।  जिल्ला शाखा धादिङ का अध्यक्ष अशोक खनालबाट एक कार्यक्रम का बिच विध्यालय का प्रधानाध्यापक सुर्य बहादुर गुरुङ लाई  उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष नवराज लम्साल  महासचिव, रन्जित  सिलवाल,कोषाध्यक्ष  प्रेम आले,उपकोषाध्यक्षा राम ब श्रेष्ठ , माधव गुरुङ , बिनोद श्रेष्ठ , रामहरी मगर , सुर्य रावल र अबिभावकहरुको उपस्तिथिमा रहेको थियो । उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा धादिङको कार्यसमितीका सदस्य सुदिप ठकुरीले जानकारी दिनुभयो ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल