प्रकाशित: असार १२ २०८१

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम



abc

मदन भण्डारी फाउण्डेसन जिल्ला शाखा धादिङले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यामिक वक्तृत्वकला प्रतियोगितमा एड्भान्स एकेडेमीका संगम लम्साल प्रथम भएका छन् ।नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन धादिङले आयोजना गरेको कार्यक्रममा महाविर चुली बोर्डिङ स्कुल नेत्रावती डवजोङकी छात्रा कक्षा ५ मा अध्ययनरत रितु लामिछाने र महालक्ष्मी माध्यमिक विद्यालयकी जेनिन ढकाल द्वितिय, सुनौला भैरवी माविकी छात्रा प्रशंषा श्रेष्ठ तृतिय र जनकल्याण माविमा अध्ययनरत संमृद्धि दाहाल सान्तोना भएका थिए।

नेपालको कम्यूनिष्ट आन्दोलनमा उनको योगदान अतुलनिय रहेको विद्यार्थीहरुको प्रस्तुतिमा प्रष्ट देखिन्थ्यो । जनताको बहुदलिय जनवाद र शासन मार्फत जनताको विचार र विकासको कुरा समेत उठाउँदै अन्र्तारष्ट्रिय स्तरमा समेत अर्को कार्लमाक्सं भएको समेत विद्यार्थीहरुले जोड दिए । बिक्रम सम्बत २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको चितवनको दासढुंगामा रहस्यमय दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।
१६ विद्यालयले भाग लिएको यस वक्तृत्वकला प्रतियोगितामा विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले प्रथमलाई १५ हजार, द्वितियलाई १० हजार, तृतियलाई ५ हजार र सन्तोनालाई ३ हजार नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल