प्रकाशित: असार १७ २०८१

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई



abc

धादिङ । वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा कार्यरत हरीत स्वयंसेवकहरूलाई आजबाट विदाई गरिएको छ । 

डिभिजन वन कार्यालय, धादिङको आर्थिक वर्ष २०८०(०८१ को वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तर्गत नियुक्त भइ करीव ५ महिनादेखि कार्यरत हरीत स्वयंसेवकहरूलाई बिदाई गरिएको हो । 

गत फागुनदेखि असारसम्म वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा खटिएका स्वयंसेवकहरूलाई धादिङ जिल्ला समन्वय  प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे तथा धादिङ डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले फूलको गुच्छा, प्रमाण पत्र तथा खादा प्रदान गर्नुभयो ।

हरित स्वयंसेवहरूलाई फिल्डमा सहजीकरण गर्ने कार्यालयका चालक तथा सवर हरूलाई समेत सम्मान पत्र प्रदान गरिएको छ ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल