लगानीकर्ताले प्रधानमन्त्रीलाई भेटेसँगै बढ्यो नेप्से, महिना दिनपछि १ अर्ब बढीको सेयर कारोबार

  • this is image भ्वाइस अफ धादिङ
  • बिहीबार, जेठ ४ २०८०

theme

लगानीकर्ताहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेसँगै बजार लगातार बढ्दो क्रममा छ।
बुधबार २३.३९ अंकले बढेको नेप्से यसदिन ३२.३० अंकले बढेको हो।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर नियुक्ति प्रक्रिया रोके आन्दोलनमा जाने लगानीकर्ताहरूले प्रधानमन्त्रीसँगको भेटमा बताएका छन्।

छुटाउनुभयो कि ?